मूलपानी नगर अस्पताल सञ्चालनमा
काठमाडौँ । काठमाडौँको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार शुरु