१३ आश्विन २०८१, आइतबार

Tag: मुसहरको सहारा

पशुको आहारा बन्यो मुसहरको सहारा

जलेश्वर । वर्षभरि वस्तुभाउको लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ । भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा बस्तुभाउलाई खुवाउने पराल नै ओढ्ने, पराल नै