रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो । लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न