बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार लागेपछि…
५ फागुन, काठमाडौं । बालुवाटारको मुद्दा कमजोर बनाउने प्रयासमा सरकार लागेको छ । बालुवाटारस्थित सरकारी जग्गा किर्ते र ठगीमा संलग्नविरुद्ध अनुसन्धान अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) अलमलमा परेको छ महान्यायाधिवक्ताको कार्यालयले बालुवाटारको सरकारी जग्गा किर्ते र ठगीमा