जेनजी पुस्ता र यसको मुख्य विशेषताहरू
काठमाडौं । “जेनजी पुस्ता” (Gen Z) भन्नाले सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका मानिसहरूको युवा पुस्ता हो । यो पुस्ता वाई पुस्तापछि र अल्फा पुस्ताअघि रहेको एक जनसङ्ख्यात्मक वर्ग हो । ‘जेनजी पुस्ता’लाई ‘जेनेरेसन जी’ वा ‘जेनजी’ पनि भनिन्छ