३ फाल्गुन २०८२, आइतबार

Tag: मिसिल झिकाउने

रवि र छविको मुद्दामा मिसिल झिकाउने उच्च अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ । आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्चमा रहेको मूल अभियोगको मिसिल झिकाउन