१५ आश्विन २०८१, मंगलबार

Tag: मिलेनियम ट्रेक

मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार

६ वैशाख, पोखरा । मिलेनियम ट्रेक व्यवस्थापन समितिले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्ग(मिलेनियम ट्रेक)का विभिन्न