१४ आश्विन २०८१, सोमबार

Tag: मितेरी

महिला–पुरुष ‘मितेरी’ सम्बन्ध : १० वर्षपछि टिकाटालो

बाँके, २१ वैशाख । करीब १० वर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै पारिवारिकरुपमा जोडिनुभएका श्याम गिरी र श्यामकुमारी चौधरीले औपचारिक रूपमा मितेरी लगाउनुभएको छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई