२५ पुस, पोखरा । पर्यटकीय शहर, तालैतालको शहर, प्रकृतिले बरदान दिएको शहर, कला, साहित्य र संगीतको शहर लगायत थुप्रै उपमा पोखराको पोल्टामा पर्छ । अर्को एउटा उपमा पनि पोखरालाई दिन थालिएको छ । त्यो हो, महोत्सवै महोत्सवको शहर । यो