३० आश्विन २०८१, बुधबार

Tag: मासिक ४० हजार कमाइ

सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनी भन्छन्, ‘सिलौटा बनाउने हाम्रो