१४ आश्विन २०८१, सोमबार

Tag: मालबाहक सवारीसाधन

बनेपा-पनौती सडकमा मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले बनेपा-पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष