६ फाल्गुन २०८२, बुधबार

Tag: महिला शसक्तिकरण

महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी : अध्ययन

वासिङ्टन डिसी, १५ असार । कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ ।