१३ फाल्गुन २०८२, बुधबार

Tag: महिला नेत्रीहरु

यी हुन् प्रत्यक्ष प्रतिस्पर्धामा होमिएका पार्टीका महिला नेत्रीहरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् ।निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् ।