७ फाल्गुन २०८२, बिहिबार

Tag: महालेखापरीक्षकको प्रतिवेदन

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

काठमाडौँ । सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँंल्याएका विषयमाथि संसद्मा छलफल गरिनुपर्ने धारणा सांसदहरुले राखेका छन् । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र संसद्को भूमिका’ विषयक अन्तरक्रियामा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुले बेरुजु