५ आश्विन २०८१, शनिबार

Tag: महामन्त्री थापाको चेतावनी

सभापति देउवालाई महामन्त्री थापाको चेतावनी- अब त अति भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति पार्टीभित्र सीमा रहेको तर अब अति भएको भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आज साँझ लेख्दै उनले पार्टी सभापति देउवाप्रति तीव्र असन्तुष्टि ओकलेका हुन् । उनले पार्टी