९ आश्विन २०८१, बुधबार

Tag: महाबौद्ध

महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण

साउन १२, काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ। स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्। सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं