१३ आश्विन २०८१, आइतबार

Tag: महाथिर मोहमद

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता

५ मङ्सिर, पुत्राजया, मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ । यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको