९ मंसिर २०८१, आइतबार

Tag: महसुल उठाउन

महसुल उठाउन प्राधिकरणले ल्यायो आचारसंहिता

काठमाडौँ, २२ वैशाख । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व गुमाउनु परेकाले आचारसंहिता नै तयार पारेको हो । लकडाउन केहीमात्रामा