४ फाल्गुन २०८२, सोमबार

Tag: मस्कट सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंकको मस्कट सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज बैंकको दुईवटा मस्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवर्द्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको हो । यसपश्चात् सेञ्चुरी कमर्सियल बैंक