३० कार्तिक २०८१, शुक्रबार

Tag: मलेसियाको समुन्द्र

कम्तिमा २४ रोहिंज्या आप्रवासी मलेसियाको समुन्द्रमा डुबेको आशंका

क्वालालम्पुर ११ साउन । थाईल्याण्ड नजिकै मलेसियाको समुद्री तटमा कम्तीमा दुई दर्जन शरणार्थीहरू बोकेको डुङ्गाबाट हाम फालेको तर आइतबारसम्म एक जना मात्र सम्पर्कमा आएको बताइएको छ । उनीहरू डुङ्गाबाट किन हाम फाले भन्ने विषय खुलेको छैन । पोडेर तटमा पुगेका