२५ पुस २०८१, बिहीबार

Tag: मलेरिया

स्वास्थ्य केन्द्रमै थन्कियो मलेरियाको औषधि

२६ असोज, बाजुरा । मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महीनादेखि बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा थन्किएको छ । जिल्लाको उत्तरीभेग बूढीनन्दा नगरपालिका कोल्टीस्थितको प्राथमिक स्वास्थ्य केन्द्रमा गत साउनदेखि ती औषधि थन्किएका हुन् । उक्त औषधि साउनमा छर्किनुपर्ने भए पनि