१३ आश्विन २०८१, आइतबार

Tag: मलङ्गवामा कफ्र्यु

सर्लाहीको सदरमुकाम मलङ्गवामा कफ्र्यु जारी

मलङ्गवा, सर्लाही । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि