१० मंसिर २०८१, सोमबार

Tag: मर्मतको काम

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । आयोजनाका