१२ आश्विन २०८१, शनिबार

Tag: ममत्व र सम्मानको लोकपर्व

ममत्व र सम्मानको लोकपर्व : जितिया

काठमाडौँं । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको सङ्ज्ञा दिइएको छ । यसमा मानवीय विशिष्ट क्रियाकलाप, दैनिक जीवन र उपलब्धि सन्निहित हुन्छ जसले जीवनशैलीलाई एउटा निश्चित धारतिर डोर्याइ रहेको हुन्छ । जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ ।