७ मंसिर २०८१, शुक्रबार

Tag: मन्त्रीबाट फिर्ता बोलाउने

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका मन्त्रीसहित पदाधिकारीको बैठकले मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको हो