काठमाडौँ । जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार उपप्रधानमन्त्रीको हैसियतमा वरिष्ठ नेता राजेन्द्र महतो शहरी विकास मन्त्री हुँदैछन् । जसपाबाट उपप्रधानमन्त्रीसहित