२ फाल्गुन २०८२, शनिबार

Tag: मन्त्रिपरिषदको आकस्मिक बैठक

संघीय सरकारद्वारा मधेस प्रदेशलाई विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । खडेरीको सामना गरिरहेको मधेस प्रदेशलाई संघीय सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको