७ फाल्गुन २०८२, बिहिबार

Tag: मधेसकेन्द्रित ७ दल

मधेसकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौँ । मधेसकेन्द्रित सात दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन्। आज बिहीबार काठमाडौंमा कार्यक्रम गरेर उनीहरूले संविधान संशोधन, गणतन्त्रको रक्षा, सुशासनबारे आवाज बलियो बनाउन मोर्चाको घोषणा गरेका हुन् । कार्यक्रममा उपेन्द्र यादवले नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल, सिके