३ आश्विन २०८१, बिहीबार

Tag: मधेस प्रदेश अधिवेशन

एमालेको आजदेखि सुरु हुने मधेस अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने

जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन,