जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । सात दलीय गठबन्धनको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २