७ आश्विन २०८१, सोमबार

Tag: मतभेद

नेकपामा मधेस मतभेद : केपी-प्रभु एकातिर, माधव-मातृका एकातिर

३१ भदौं, काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता