२ कार्तिक २०८१, शुक्रबार

Tag: मतदाताविरुद्ध उजुरी

राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि आज मतदाताविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने आयोगले बताएको हो । निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन