भ्रमण वर्ष : मगरी खाना महोत्सव पुस २५ मा
पाल्पा, १५ पुस । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव हुने भएको छ । नेपाल मगर सङ्घ पाल्पाको आयोजनामा यही पुस २५ गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । आन्तरिक पर्यटक आगमन