काठमाडौं । नेपाल मगर सँघ कुवेत शाखाको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रमको लागि मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर आज कुवेत पुगेका छन् । १७ जनवरी २०२० मा हुन लागेको उक्त कार्यक्रमको प्रमुख आतिथ्यको लागि मगर कुवेत