थियानजिन, चीन । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ । व्यस्त कार्यतालिकाबीच पनि थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको भेटवार्ताको प्रारम्भमा सञ्चारकर्मीसहितको