८ आश्विन २०८१, मंगलबार

Tag: भ्रस्टचार

दोस्रो जनआन्दोलनपछि बनेका ९ वटा सरकारले नेता कार्यकर्तालाई बाँडे चार अर्ब रुपैयाँ

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौ वटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो