११ आश्विन २०८१, शुक्रबार

Tag: भ्रमको खेती

कांग्रेस र प्रधानमन्त्री देउवाले भ्रमको खेती गरिरहेका छन् : अध्यक्ष ओली

कात्तिक २३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्रका लागि आधा शताब्दी संघर्ष गर्नेहरुबाट लोकतन्त्र खतरामा छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमको खेती गरिरहेको भन्दै रोष प्रकट गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा ओलीले