भौगोलिक जोखिमका चार हजार २०४ भूकम्पपीडितलाई जग्गा
काठमाडौँ, १७ वैशाख । असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा