काठमाडौं । संवैधानिक परिषद्को बैठक भोलि बस्ने भएको छ । संवैधानिक परिषदको बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच हिजो शनिबार