७ फाल्गुन २०८२, बिहिबार

Tag: भोटखोला खण्ड

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

खाँदबारी, सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको