१ फाल्गुन २०८२, शुक्रबार

Tag: भेनेजुएलाका राष्ट्रपति

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् । मादुरोलाई कहाँ लगिएको छ भन्नेबारे ट्रम्पले स्पष्ट नपारे पनि भेनेजुएला