१२ आश्विन २०८१, शनिबार

Tag: भूमि अतिक्रमण

७१ स्थानमा भूमि अतिक्रमण, नेपालीले प्रतिवाद गर्न नसक्दा झन् हौसिँदै भारत

जेठ १७, काठमाडौं । सीमाविद्हरुका विभिन्न अध्ययन र खोजले भारतले नेपालको कालापानीसहित ७१ स्थानमा करिब ६०६ वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखाएको छ । भारतले सीमा अतिक्रमण गर्दै जाने र नेपाली पक्षबाट त्यसको सशक्त प्रतिवाद हुन नसक्दा भारतीय पक्ष