१२ आश्विन २०८१, शनिबार

Tag: भिडियो कल

एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने

काठमाडौँ । एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने भएको छ । भिडियो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा बिदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो