१२ आश्विन २०८१, शनिबार

Tag: भारतको हेपाहा प्रवृत्ति

भारतको हेपाहा प्रवृत्ति – साझा पार्टी

काठमाडौँ, वैशाख २७ । साझा पार्टीले भारतको हेपाहा प्रवृत्तिको भर्त्सना गरेको छ । उक्त पार्टीका सह-प्रवक्ता सरदराज पाठकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर