१ मंसिर २०८१, शनिबार

Tag: भारतको उत्तरपूर्वी राज्य

भारतको उत्तरपूर्वी राज्य आसाममा बाढीबाट ९३ जनाको मृत्यु

डिब्रुगढ, आसाम, साउन ९ । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो ।