१ फाल्गुन २०८२, शुक्रबार

Tag: भानुभक्तको कृति

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’

पाटन (ललितपुर)। संस्कृति शिरोमणि हरिराम जोशीले भानुभक्तको कृतिले नेपाल राज्यलाई एकढिक्का बनाउन महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । साझा प्रकाशनले सोमबार केन्द्रीय कार्यालय ललितपुरको पुल्चोकमा आयोजना गरेको २१२औँ भानुभक्तजयन्ती विशेष कार्यक्रममा उनले नेपाली साहित्य आकाशमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाले सबैभन्दा