४ फाल्गुन २०८२, सोमबार

Tag: भाइटीका

चपलीहाइट पुगेर राष्ट्रपति भण्डारीले लगाइन् भाइटीका

कार्तिक १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा चपली हाइटस्थित निवासमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाई दिइएकी छिन् । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद