७ आश्विन २०८१, सोमबार

Tag: भर्जिनी कर्टेभल

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवाताए भएको छ । त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा