सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत हो : सहकारीमन्त्री राई
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण