भद्रपुर । झापाको भद्रपुर विमानस्थलमा हिजो शुक्रबार साँझ करिब ९ बजे बुद्ध एयरको जहाज रनवे कटेर करिब २०० मिटर पर खोल्सामा पुगेको छ । अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रणबाहिर गएपछि यो घटना भएको हो। अवतरणका बेला जहाज रनवेको सुरुको